दफा ३क
ट्राभल वा ट्रेकिङ्ग एजेन्सीको वर्गीकरण
(१) ट्राभल वा ट्रेकिङ्ग एजेन्सीको वर्गीकरण तोकिए बमोजिम हुनेछ ।(२) उपदफा (१) बमोजिम वर्गीकरण ट्राभल वा ट्रेकिङ्ग एजेन्सीलाई नेपाल सरकारले तोके बमोजिमको सुविधा दिन सक्नेछ ।